back
CTIZAN AD

‘महाभारत’मा देखिँदै नायक शाहीद कपुर, कसको भूमिकामा देखिँदै छन् त उनी ?

वि.सं.२०७७ माघ ९ शुक्रवार

936 

shares

काठमाडौं । बलिउडका चर्चित अभिनेता शाहीद कपुर नयाँ चलचित्र ‘महाभारत’ मा देखिने भएका छन् ।

एक भारतिय मिडियाका अनुसार उक्त चलचित्रमा उनी ‘कर्ण’ को भूमिकामा देखिने भएको हुन् ।

पछिल्लो समय उनले खेलेको चलचित्र ‘कविर सिंह’ ले ठुलो सफलता हात पारेको थियो । उक्त चलचित्रमा उनको अभिनय दर्शकले निकै नै रुचाएका थिए । सोही कारणले गर्दा होला शाहीदले आफ्नो पारिश्रमिक बढाए । पारिश्रमिक बढाएता पनि उनको अभिनयलाइ लीएर निर्देशक निर्माताले नयाँ चलचित्र ‘महाभारत’मा राख्ने भएका छन ।

राकेश ॐ प्रकाशले चलचित्रमा लगानी गर्ने भएका हुन र सोही चलचित्रलाइ लिएर शाहीदका फ्यानहरु उत्साहित छन् । चलचित्रको हाल सम्म अधिकारीक घोषणा भने भएको छैन ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १३:२९ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...