back
CTIZAN AD

एलेक्स हेल्सले सिड्नी सिक्सर्स विरुद्ध बनाए सतक, सिक्सर्सले पायो २३३ रनको विशाल लक्ष्य

वि.सं.२०७७ माघ ९ शुक्रवार

762 

shares

९ माघ, काठमाडौँ । सिड्नी थन्डर्सका एलेक्स हेल्सले सिड्नी सिक्सर्स विरुद्ध सतक बनाएका छन । यस बिग ब्यास लिगमा उनको यो पहिलो सतक हो भने बिग ब्यास करियरको उनको यो तेस्रो सतक हो । उनल सिक्सर्स विरुद्ध उनले ५१ बलमा आफ्नो सतक पुरा गरेका हुन ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको सिड्नी थन्डर्सले २० ओभरमा ५ विकेट गुमाएर २३२ रन बनाएको छ । थन्डर्सका लागि एलेक्स हेल्सले ११० रन बनाएका थिए । ११० रनको विस्फोटक पारीमा उनले ९ चौका र ८ छक्का प्रहार गरेका थिए । सिड्नी सिक्सर्सका लागि बलिङ्गमा बेन डवारशुसे सर्वाधिक २ विकेट लिएका थिए ।

सिड्नी सिक्सर्सले जितको लागि २० ओभरमा २३३ रन बनाउनु पर्ने भएको छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १५:४४ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...