back
CTIZAN AD

गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०३ पुग्यो

वि.सं.२०७७ माघ ९ शुक्रवार

699 

shares

९ माघ, पोखरा । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १ की २५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार बेलुका ९ः५६ मा उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनमा माघ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृत्यु भएकी महिलासँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०३ पुगेको छ ।  त्यस्तै आज ७३ जना संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ३३८ पुगेको छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १५:५५ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...