back
CTIZAN AD

नेताहरु पक्राउको विरोधमा शनिबार विप्लवको नेपाल बन्द (विज्ञप्तीसहित)

वि.सं.२०७७ माघ ९ शुक्रवार

723 

shares

माघ ९, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली शनिबार नेपाल बन्दको घोषणा गरेको छ । नेताहरु पक्राउको विरोधमा उसले बन्दको घोषणा गरेको हो ।

नेकपाले गत माघ ३ देखि श्रृखंलाबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत भोली नेपाल बन्दको कार्यक्रम राखेको छ ।

यसअघि गत पुस २९ मा विप्लव नेकपाका अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोलासहितका केहि नेता पक्राउ परेका थिए । सरकारसँग वार्ता गर्न बनाइएको टोलीका समेत सदस्य रहेका उनलाई प्रहरीले ललितपुरको बागमतीबाट पक्राउ गरेको थियो ।

यस्तो छ विप्लवले सार्वजनिक गरेको विज्ञप्ती

सम्बन्धित समाचार

विप्लवका अन्तराष्ट्रिय ब्यूरो प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ

वि.सं.२०७७ माघ ९ शुक्रवार १८:१० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...