back
CTIZAN AD

लक्ष्मी वर्देवा र जीवन भट्टराईको ‘सुन्तलाको फूल’ सार्वजनिक, (भिडियो)

वि.सं.२०७७ माघ १० शनिवार

1K 

shares

काठमाडौं । लक्ष्मी वर्देवा र जीवन भट्टराईको संयुक्त निर्देशनमा बनेको ‘सुन्तलाको फूल’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा लक्ष्मी वर्देवा र मिन गुरुङ फिचर्ड छन् ।

बिना भट्टराईको स्वर रहेको गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ । अरेञ्ज बिरेन्द्र वियोगीले गरेका छन् । बुद्ध थापाले खिचेको भिडियोलाई विष्णु खड्काले सम्पादन र रंग संयोजन गरेका हुन् ।

वि.सं.२०७७ माघ १० शनिवार १३:३४ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...