back
CTIZAN AD

सुदूरपश्चिम प्रदेशले माग्यो विभिन्न क्षेत्रमा स्वास्थ्य कर्मचारी

वि.सं.२०७७ माघ ११ आइतवार

762 

shares

११ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय अन्तर्गतको स्वास्थ्य कार्यालयले कर्मचारीको माग गरेको छ ।

आइतबार जारी सूचना अनुसार स्थानीय तहमा प्राविधिक सहजीकरणको लागि जनशक्ति सहयोग कार्यक्रमका लागि सामुदायिक स्वास्थ्य अधिकृत, सीमा नाका (दार्चुला धारचुला) मा स्वास्थ्य केन्द्र स्थापनाका लागि हेल्थ असिस्टेन र ल्याब टेक्निसियन लगायतका क्षेत्रमा कर्मचारीको माग गरिएको हो ।

यस्तो छ पूर्ण सूचना

 

वि.सं.२०७७ माघ ११ आइतवार ०९:२३ मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...