back
CTIZAN AD

बेहुला हुँदा यस्तो देखिए मुख्यमन्त्री शेरधन राई (हेर्नुस् तस्विरहरु)

वि.सं.२०७७ माघ ११ आइतवार

792 

shares

११ माघ, काठमार्डौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा गाँसिएका छन् । ४९ वर्षीय राईको आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल जाङ्मु  शेर्पासँग लगठगाँठो गाँसेका हुन् ।

उनीहरुले राजधानीको एक पार्टी प्यालेसबाट परम्परागत विधीबाट विवाह गरेका छन् । बेहुला र बेहुलीआफ्नो जातीय पोशाकमा सजिएका थिए ।

मुख्यमन्त्री राईको विवाहको रिसेप्सनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च अधिकारीलाई निम्ता दिइएको उनको निजी सचिवालयले जनाएको छ ।

उनीहरू केही समयदेखि प्रेम सम्वन्धमा थिए। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्।  मिस मंगोल नेपाल २०१८ को उपाधि जितेकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

तस्विर : सामाजिक सञ्जालबाट

वि.सं.२०७७ माघ ११ आइतवार १५:१७ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...