back
CTIZAN AD

बुबा बने गायक दुर्गेश थापा

वि.सं.२०७७ माघ ११ आइतवार

819 

shares

काठमाडौं । गायक तथा मोडेल दुर्गेश थापा बुवा बनेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आफू बुबा बनेको उनले बताएका हुन् ।

प्राची लामासँग प्रेम विवाह गरेका दुर्गेशले क्याप्सनमा ‘यो सुनौलो संसारमा तिमिलाई स्वागत छ’ भन्दै तस्बिर सेयर गरेका छन् ।

शुभचिन्तकहरूले कमेन्टमा दुर्गेशलाई बधाई दिइरहेका छन् । गीत बिच्च बिच्च बाट चर्चामा आएका दुर्गेश युवापुस्तामा लोकप्रिय गायकको रूपमा परिचित छन् । दर्जनौँ गीत बजारमा लेराएका दुर्गेशको बिच्च बिच्चमा, हेप्पी तिहारू, छेत्रीको छोरो लगायत गीतहरू हिट छन् ।

वि.सं.२०७७ माघ ११ आइतवार १५:१३ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...