back
CTIZAN AD

राष्ट्र बैंकद्वारा गणपति माइक्रोफाइनान्सको लाभांश स्वीकृत

वि.सं.२०७७ माघ ११ आइतवार

726 

shares

११ माघ, काठमाडौं । गणपति माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल १५ दशमलव ७९ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ ।

कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको माघ ९ गतेको पत्रमार्फत स्वीकृति प्राप्त भएको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो । राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीलाई आगामी साधारण सभाको बाटो खुला भएको छ ।

अब लगानीकर्ताहरुले कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात यो लाभांश पाउनेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू। ११ करोड ७ लाख ४५ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो ।

वि.सं.२०७७ माघ ११ आइतवार १४:५३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...