back
CTIZAN AD

दोस्रो एकदिवसीयमा पट स्टलिङ्गले अफ्गानिस्तान विरुद्ध बनाए सतक, आयरल्याण्ड विशाल लक्ष्य तर्फ अग्रसर

वि.सं.२०७७ माघ ११ आइतवार

747 

shares

११ माघ, काठमाडौँ । आयरल्याण्डका ओपनिङ्ग ब्याट्सम्यान पल स्टलिङ्गले अफ्गानिस्तान विरुद्धको दोस्रो एकदिवसीयमा सतक जडेका छन । उनले ११४ बलमा आफ्नो एकदिवसीय क्रिकेट करियरको एघारौँ सतक जडेका छन ।

दोस्रो एकदिवसीयमा आयरल्याण्ड ४० ओभरमा ३ विकेट गुमाएर १९५ रनमा ब्याटिङ्ग गरिरहेको छ । आयरल्याण्डका लागि पट स्टलिङ्ग ११७ रनमा र कर्टिस क्याम्पर ४० रनमा ब्याटिङ्ग गरिरहेका छन । अफ्गानिस्तानका लागि बलिङ्गमा मुजिब उर रहमानले सर्वाधिक २ विकेट लिएका छन ।

वि.सं.२०७७ माघ ११ आइतवार १४:२७ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...