back
CTIZAN AD

किन जरुरी छैन कोभिड-१९ विरुद्ध भ्याक्सिन ?

वि.सं.२०७७ माघ १२ सोमवार

663 

shares

१)
जागृत रायमाझी
जुन रोगको ९९ प्रतिशत बिरामी
बिना औषधी निको हुन्छ !
बाँकी बिरामीलाई पनि
मुलत: अर्को जटिल रोगले
कठिन बनाएको छ ।
त्यसको लागि भ्याक्सिन जरुरी छैन ।
२)
भ्याक्सिनले
क्यान्सर, प्यारालाइसिस,
नपुंशकता, सन्तानहीनता जस्ता
साइड इफेक्ट देखाउँदैन भन्ने
कुनै ग्यारेन्टी छैन ।
३)
भ्याक्सिनमा
के के पदार्थ प्रयोग भएको छ
भन्ने कुरा बाहिर ल्याइएको छैन ।
४)
भ्याक्सिनमा
एम.आर.एन.ए. प्रयोग गरिदैन
भनिएको छैन ।
जबकी एमआरएनएले मानिसको
डिएनए समेत परिबर्तन हुनसक्छ भन्ने
कुरा बिशेषज्ञहरु नै उठाउछन !
५)
के स्वयं स्वास्थ्य बिशेषज्ञहरु नै
यो भ्याक्सिन
ढुक्कसंग लगाउन सक्छन ?
६)
भ्याक्सिन सुरक्षित छ भने
भबितब्य परे
जिम्मा किन नागरिक स्वयंको हुने ?
७)
भ्याक्सिन लगाएपछि पनि
पिसिआर गर्दा पोजिटिभ आउँदैन भन्ने छैन ।
धेरैको आइनैराखेको छ।
८)
मुफतमा आएको भनिएको
भ्याक्सिन लगाउँदा त करोडौं सकिन्छ !
अरु किन्दा अरबौं रकम सकिने हुन्छ !
फगत ब्यापारको लागि किन यो हर्कत ?
९)
जनतालाई स्वास्थ्य आतंक छरेर
गिनिपिग बनाउने योजनाको पराकाष्ठा हो
भ्याक्सिन धन्दा !
१०)
लकडाउन खुलेपछिको
पछिल्लो ४ महिनायता हरेक दिन
१० औं हजारको जुलुस र सभा भैरहेको छ।
जनजीबन सामान्य भैरहेको छ।
कोरोना आतंक छरपस्ट भैसकेको छ।
फेरि भ्याक्सिनको धन्दाले
सामान्य जनजीबनमाथि अर्को अपराध गरिदैछ।

वि.सं.२०७७ माघ १२ सोमवार १३:५३ मा प्रकाशित

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...