back
CTIZAN AD

यस्तो छ नेकपाको ओली समूहको २३ गतेको जनसभाको तयारी

वि.सं.२०७७ माघ १२ सोमवार

729 

shares

१२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले माघ २३ गतेको जनसभाका लागि १ हजार १११ सदस्यीय समिति गठन गरेको छ ।

बागमती प्रदेश संगठन कमिटिको आयोजनामा हुन लागेको उक्त जनशभाको संयोजकमा कृष्ण गोपाल रहेको १ हजार १११ सदस्यीय समिति गठन गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

जनसभाका लागि बागमती प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्ला गरी १७ जिल्लाका नेता तथा कार्यकर्ताको नेतृत्वमा कार्यकर्ता परिचालन गरिने पनि बागमती प्रदेश कमिटिका अध्यक्ष आनन्द पोखरेल जानकारी दिएका छन् ।

जनसभा परिचालनका लागि २५ सदस्यीय सचिवालय समेत गठन गरिएको छ भने सचिवालय बागमति प्रदेश संगठन कमिटीको कार्यालय बालकुमारीमा रहनेछ । साथै जनसभाको आवस्यक व्यवस्थापन सोहि सचिवालयले गर्ने सो समूहद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७७ माघ १२ सोमवार १४:२५ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...