१२ माघ, काठमाडौँ । ब्राजिलको उत्तरी शहर पलमास नजिकै टोकेन्टिनेस एयरफील्डबाट उडान भरेको विमान टेक अफ लगत्तै दुर्घटना भएको छ । विमानमा सवार पाईलट सहित सबै व्याक्तिको मत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
ब्राजीलमा एक स्थानीय प्रतियोगितामा सहभागिता जनाउन जानका लागि पलमास फुटबल क्लबले आफ्ना कोरोना संक्रमित भएका खेलाडीहरुका लागि उक्त विमान चार्टर गरेको थियो । उक्त विमानमा सवार पलमास फुटबल क्लबका अध्यक्ष लुकास मैरा सहित खेलाडी लुकास प्रक्सेडेस, गुइलहर्म नेई, रानुले र मार्कस मोलिनारीको पनि मृत्यु भएको छ ।
वि.सं.२०७७ माघ १२ सोमवार १४:५३ मा प्रकाशित





























