back
CTIZAN AD

यी खेलाडी भए टिम आबुधाबीको कप्तान र उपकप्तानका रुपमा नियुक्त

वि.सं.२०७७ माघ १२ सोमवार

852 

shares

१२ माघ, काठमाडौँ । अबुधाबी टि-१० लिगको लागि टिम आबुधाबीले नयाँ कप्तान र उपकप्तानको चयन गरको छ । टिम आबुधाबीले कप्तानमा इंल्याण्डका ल्यूक राइट र उपकप्तानमा युएई क्रिकेट टिमका पुर्वकप्तान मोहन मुस्तफालाई नियुक्त गरको छ । यस अघिको टि १० लिगमा टिम आबुधाबीको कप्तानी इंल्याण्डका मोइन अलीले गरेका थिए ।

ट्वीटरबाट ट्वीट गर्दै टिम आबुधाबीले यी दुई खेलाडीलाई कप्तान र उपकप्तानका रुपमा नियुक्त गरको जानकारी दिएको हो ।

कप्तानका रुपमा नियुक्त भएका ल्यूक राइटले टि-१० लिगमा १३ खेल खेलेका जसमा उनले २४७ रन बनाएका छन । जनवरी २८ बाट सुरु हुने टि-१० लिगमा नेपालबाट कुशल मल्ल, करण केसी र सोमपाल कामीले सहभागीता जनाउने छन । कुशल मल्ल आबुधाबी, करण केसी पुने डेभिल्स र सोमपाल कामी टिम अरेबियन्समा अनुबन्धित रहेका छन ।

वि.सं.२०७७ माघ १२ सोमवार १५:५० मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...