back
CTIZAN AD

प्रधानमन्त्री ओलीलाई मनलाग्दी नबोल्न कांग्रेसको चेतावनी

वि.सं.२०७७ माघ १२ सोमवार

669 

shares

माघ १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनविरुद्व उभिएकालाई देश विरोधी भनेको प्रति कांग्रेसले आपत्ती जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले ओलीको भनाई अलोकतान्त्रिक र अधिनायकवादी भएको बताए ।

उनले ओलीका पछिल्ला अभिव्यक्ति एक पछि अर्को आपत्तिजनक भएको पनि बताएका छन् । सर्वोच्चको संवैधानिक इजलासमा संसद विघटनबारे भईरहेको बहसलाई ‘तमासा’ भनेको र अधिवक्तालाई अपमानजनक रुपमा टिप्पणी गरेको भन्दै शर्माले ओलीको अभिव्यक्ति स्वतन्त्रताविरुद्वको बर्बराहट भएको बताए ।

शर्माले विज्ञप्तीमार्फत आफ्ना कदम विरुद्व उठेका स्वर र समुदायलाई होच्याउने र अपमान गर्ने काम नगर्न पनि ओलीलाई चेतावनी दिएका छन् ।

यस्तो छ सार्वजनिक विज्ञप्ती

वि.सं.२०७७ माघ १२ सोमवार १७:०० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...