back
CTIZAN AD

समूह चरणको अन्तिम खेलमा टस जितेर बलिङ्ग गर्दै होबार्ट, यस्तो छ प्लेइङ्ग-११

वि.सं.२०७७ माघ १३ मंगलवार

639 

shares

१३ माघ, काठमाडौँ । सीन्दप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले समूह चरणको अन्तिम खेलमा मेलबर्न रेनेगेडर्स विरुद्ध टस जितेर पहिले बलिङ्ग गर्ने भएको छ ।

होबार्ट हुरिकेन्स अकं तालिकामा १३ खेलबाट २७ अकं जोड्दै पाचौँ स्थानमा रहेको छ भने मेलबर्न रेनेगेडर्स १३ खेलबाट १३ अकं जोड्दैँ आठौँ स्थानमा रहेको छ ।

प्लेअफमा प्रवेश गर्ने सम्भावना कायमै राख्नको लागि होबाट हुरिकेन्सलाई मेलबर्न रेनेगेडर्स विरुद्धको आजको अन्तिम खेल जित्नै पर्ने दबाब छ भने मेलबर्न रेनेगेडर्स बिग ब्यास लिगको प्रतियोगिताबाट समूह चरणबाटै बाहिरि सकेको छ ।

होबार्ट र मेलबर्न रेनेगेडर्स बिचको खेल नेपाली समय अनुसार १०:३५ बजे बाट सुरु हुनेछ ।

होबार्टको प्लेइङ्ग-११
डार्सी शर्ट, म्याथ्यु वेड, बने म्याकडर्मोट, डविड मलान,पिटर ह्यान्डसकोम्ब, विल ज्याक्र्स, नेथन एलिस, निक विन्टर, स्कट बोल्यान्ड, रिले मेरिडिथ, सन्दिप लामिछाने

रेनेगेडर्सको प्लेइङ्ग-११
शन मार्श, एरण फिंच ९अ०, साम हार्परm, जैक फ्रेसर, म्याकेन्जी हार्वे, बउ वेब्स्टर, इमाद वसीम, ज्याक प्रेस्टविज, विल सदरल्याण्ड, ज्याक इभान्स, पीटर हत्जोग्लो

वि.सं.२०७७ माघ १३ मंगलवार १०:१५ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...