back
CTIZAN AD

नारायणी डेभपलपेन्ट बैंकले आजबाट हकप्रद शेयर खुल्ला गर्दै

वि.सं.२०७७ माघ १३ मंगलवार

780 

shares

१३ माघ, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आजबाट हकप्रद शेयर खुल्ला गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको न्यूजतम चुक्ता पुँजी पुर्याउने प्रयोजनका लागि सो बैंकले प्रस्ताव गरेको १ः१ बराबरको हकप्रद शेयर आजदेखि खुला हुन लागेको हो । यो शेयरको आवेदन फागुन ३ गते बन्द हुनेछ ।

सो बैंकले असोज ७ गतेका लागि बुक क्लोजको मिति तय गरिसकेको छ । सो दिनसम्म शेयरधनी कायम रहेकाले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । सीआश्वा सेवा भएका सबै बैंकबाट यस्तो हकप्रद भर्न सकिने बैंकले जनाएको छ । सो हकप्रद शेयरको निष्कानि तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार १०:४६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...