back
CTIZAN AD

प्रदेश पूर्वाधार विकास प्राधिकरणले माग्यो कर्मचारी

वि.सं.२०७७ माघ १३ मंगलवार

645 

shares

१३ माघ, काठमाडौं । प्रदेश पूर्वाधार विकास प्राधिकरणले विभिन्न पदको लागि करार सेवामा योग्यता र अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

दाङ स्थित उक्त प्राधिकरणले सिभिल इन्जिनियर सातौं तहमा २, सर्भेयर पाँचौमा २ र ड्राफ्ट पर्सन/सब–ईन्जिनियर पाँचौमा १ जना कर्मचारीको आवश्यकता रहेको जानकारी दिएको छ ।

उक्त प्राधिरणका अनुसार ईच्छुक तथा योग्य व्यक्तिले शैक्षिक योग्यताको प्रमाणपत्रहरु, अनुभवको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८५७८४२२१० वा ईमेलः info.ida@lumbini.gov.np मा मेल गर्न सकिने सूचना दिएको छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार १०:३८ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...