back
CTIZAN AD

टस जितेर पहिले ब्याटिङ्ग गर्दै साउथ अफ्रिका, यस्तो छ पाकिस्तान र दक्षिण अफ्रिकाको प्लेइङ्ग-११

वि.सं.२०७७ माघ १३ मंगलवार

732 

shares

१३ माघ, काठमाडौँ । पाकिस्तान विरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य लिएको छ । कराचीमा हुने खेलमा पाकिस्तानको कप्तानी बाबर आहजमले गर्ने छन भने दक्षिण अफ्रिकाको कप्तानी क्विन्टन डि ककले गर्ने छन । पहिलो टेस्टमा पाकिनस्ताका लागि इमरान बट र नौमन अलीले टेस्ट क्रिकेटमा डेब्यू गर्न गईरहेको छन ।

पाकिस्तान भ्रमणमा रहको दक्षिण अफ्रिकी टिमले पाकिस्तान विरुद्ध २ खेलको टेस्ट श्रृखला र ३ खेलको टि-२० श्रृखला खेल्ने छ ।

पाकिस्तानको प्लेइङ्ग-११
आबिद अली, इमरान बट, अजहर अली, बाबर आजम, फवाद आलम, मोहम्मद रिजवान, फहीम अशरफ, यासिर शाह, हसन अली, नौमन अली, शाहीन अफरीदी

दक्षिण अफ्रिकाको प्लेइङ्ग-११
डीन एल्गर, एडेन माक्रम, फाफ डु प्लेसिस, रासी भ्यान डर डुसेन, क्विन्टन डि कक, टेम्बा बावुमा, जर्ज लिन्डे, केशव महाराज, कागिसो रबाडा, लुंगी एनगिडी, एनिच नोर्त्जे

वि.सं.२०७७ माघ १३ मंगलवार १०:५५ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...