back
CTIZAN AD

सन्दिप आवद्ध टिम होबार्ट हुरिकेन्स बाहिरियो बिबिएलको समूह चरणबाटै

वि.सं.२०७७ माघ १३ मंगलवार

642 

shares

१३ माघ, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्स मेलबर्न रेनेगेडर्ससँग ११ रनले पराजित भएसँगै बिग ब्यास लिग (बिबिएल) को समूह चरणबाट बाहिरिएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको मेलबर्न रेनेगेडर्सले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । मेलबर्न रेनेगेडर्सका लागि ब्याटिङ्गमा बउ वेब्स्टरले सर्वाधिक ५४ रन बनाएका थिए भने होबार्टका लागि बलिङ्गमा रिले मेरिडिथले सर्वाधिक ३ विकेट लिएका थिए । नेपाली युवा लेग सन्दिपले आजको खेलमा विकेट विहिन रहदैँ ४ ओभरमा ३५ रन खर्चेका थिए ।

मलबर्न रेनेगेडर्सले दिएको १५१ रनको समान्य लक्ष्य होबार्ट पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । होबार्टले २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो । होबार्टका लागि ब्याटिङ्गमा डविड मलानले सर्वाधिक ३४ रन बनाएका थिए । मलबर्न रेनेगेडर्सका लागि ज्याक इभान्सले उत्कृष्ट बलिङ्ग गदैँ ४ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिएका थिए ।

वि.सं.२०७७ माघ १३ मंगलवार १६:४९ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...