back
CTIZAN AD

पौडेलको ‘बजारमा’ भिडियो सार्वजनिक (भिडियो सहित)

वि.सं.२०७३ माघ ९ आइतवार

1.1K 

shares

९ माघ, काठमाण्डौं । गायक टीकाराम पौडेलको म्युजिक भिडियो ‘बजारमा’ सार्वजनिक भएको छ । हाल जापानमा रहेका पौडेलको यो पहिलो प्रस्तुती हो ।
उक्त भिडियोको निर्देशन रोशन पुडासैनीले गरेका हुन् भने लय शब्द र संगीत स्वमं पौडेलको हो । व्यवस्थापनमा बिबि अनुरागी छन् भने छायांकन जनकराज अधिकारीले गरेका हुन् ।
विकास धमलाले सम्पादन गरेको ‘बजारमा’ भिडियोमा सहिल  सेख, महेस महरा, बीना योञ्जन र विराट भट्टको मोडिर्लिङ रहेको छ । भने कोरियोग्राफिमा अमन राना छन् ।

15895093_737684483052184_4164692920639698344_n

वि.सं.२०७३ माघ ९ आइतवार ०६:१७ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...