back
CTIZAN AD

कतारमा मण्डलहरु एकजुट, नेपाली धानुक समाज कतार स्थापना

वि.सं.२०७३ माघ ९ आइतवार

960 

shares

mandal-teamकतारमा रहेका सम्पूर्ण मण्डल\धानुक सामाजिक अगुवा तथा बुद्धिजीवीहरुको उपस्थितिमा धानुक समाज दोहा कतार गठन गरिएको छ ।
धानुक \मण्डलहरुको एकता, सामाजिक विकास तथा पहिचानका साथ देश विकासका लागि योगदान पु¥याउन तथा परिआएको बेला सक्दो सहयोग गर्ने हेतुले राम कुमार मण्डलको अध्यक्षतामा धानुक समाज कतार गठन गरिएको हो ।
जसको उपाध्यक्षद्धयमा श्यामबाबु मण्डल, कामेश्वर मण्डल, सचिवमा सुरेश कुमार मण्डल, सहसचिवमा मनिष कुमार मण्डल, कोषाध्यक्ष प्रमोद कुमार मण्डल, सहकोषाध्यक्ष किशोरी मण्डल रहेका छन् भने सदस्यहरुमा मनोज कुमार मण्डल, बिजय कुमार मण्डल,दिनेश कुमार मण्डल, गंगा मण्डल,उमेश मण्डल, श्रवण मण्डल,अभिराम मण्डल,रामबिनेश मण्डल,दिनेश मण्डल, अजय मण्डल,राम सागर मण्डल,मनोहर मण्डल, इश्वरदेव मण्डल, सुरेन्द्र मण्डल, अजय कुमार मण्डल,राम पुकार मण्डल, राजकुमार मण्डल ,रामप्रित मण्डल, शिव मंगल मण्डल, रामदयाल मण्डल रहेका छन् ।
त्यस्तै समाजको सल्लाहकार संयोजकमा इन्जीनियर राम मणि मण्डल र सदस्यहरुमा राम इश्वर मण्डल, रामेश्वर मण्डल, धनेश्वर मण्डल, मुनेश्वर मण्डल, धर्मनाथ मण्डल, बधु मण्डल, जोगेन्द्र मण्डल र मनोज कुमार मण्डल रहेका छन् ।
नेपाली धानुक समाज दोहा कतारले सामाजिक क्षेत्रमा सेवा, सहयोग गर्न अहम भुमिका लिने बताउँदै कतारमा कार्यरत सम्पूर्ण धानुक दाजुभाइ तथा दिदी बहिनीहरुले समाजको सदस्यता लिइदिनु हुन पनि समाजका अध्यक्ष राम कुमार मण्डलले अनुरोध गरेका छन् ।

वि.सं.२०७३ माघ ९ आइतवार ०५:४७ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...