back
CTIZAN AD

पोखराकी एलिना गुरुङ बनिन पहिलो ‘नेपाल स्टार’

वि.सं.२०७७ माघ १८ आइतवार

594 

shares

काठमाडौं । नेपालको पहिलो ‘नेपाल स्टार’ पोखराकी एलिना गुरुङ बनेकी छिन । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि एलिनाले जितेकी हुन् ।

उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् । ‘शो’को फाइनलमा पुगेका लक्ष्मण लिम्बु, सुरेश लामा र सन्देश लामा उपविजेता बनेका छन् । तीन उपविजेताले जनही ५ लाख रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् ।

पोखराकी एलिना गुरुङ बनिन् पहिलो 'वाइवाइ नेपाल स्टार'Main Samachar

‘शो’को विजेता एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् भने अन्य तीप उपविजेताले पनि ५० लाख रुपैयाँ बराबरको पोलिसी पाएका छन् ।

वि.सं.२०७७ माघ १८ आइतवार १३:३३ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...