back
CTIZAN AD

राप्रपाका अध्यक्ष थापा सदस्यमा निर्विरोध

वि.सं.२०७३ माघ १२ बुधवार

771 

shares

१२ माघ,हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापा हेटौँडा उपनगरपालिका–६ मा पार्टी वडास्तरको सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

आगामी फागुन दोस्रो साता हुने पार्टीको राष्ट्रिय महाधिवेशनमा आफू अध्यक्ष पदको उम्मेदवार हुने र पार्टीका सम्पूर्ण मतदाता साथीहरुको आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

पार्टीको केन्द्रीय पार्षद्का लागि पार्टीको तल्लो तह वडाको सदस्यमा निर्वाचित भएपछि मात्र पार्टीको अध्यक्ष र केन्द्रीय सदस्यहरुका लागि निर्वाचित हुनुपर्ने प्रावधान रहेको पार्टीका सहप्रवक्ता राजाराम बर्र्ताैलाले राससलाई जानकारी दिनुभएको छ ।

वि.सं.२०७३ माघ १२ बुधवार ०४:३९ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...