back
CTIZAN AD

बन्दको विरोध गर्दै खगेन्द्र संग्रौलाले भने-सडकमा देखियो यीनको जनवाद

वि.सं.२०७७ माघ २२ बिहीवार

831 

shares

२२ माघ, काठमाडौं । लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले आम हड्तालका बेला सर्बसाधारणको सवारीमा ढुंगा मुढा गर्ने र नेतृत्व भने गाडी चढेर भाषण गर्दै हिँड्ने गरेकोमा आलोचना गरेका छन् ।

नेकपाको प्रचण्ड-माधव पक्षले विहिबार आव्हान गरेको बन्दका क्रममा सडकमा हिँडेका सर्वसाधारणमाथि ढुंगामुढा गर्ने तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ ल्याण्ड क्रुजर चढेर पुल्चोक र माधव नेपाल स्कुटर चढेर कोटेश्वर पुगेर भाषण गरेको भन्दै आलोचना गरेका हुन् ।

सामाजिक संजाल ट्विटरमा लेख्दै संग्रौलाले भनेका छन, समान्ती चलनमा आदेश दिनेले आदेश मान्नु नपर्ने ! बन्दको आदेश दिने पुष्पकमल आदेश तोड्दै ल्याण्ड क्रुजर चढेर भाषण ठोक्न पुलचोक सवारी, माधव स्कुटर चढेर कोटेश्वर सवारी । वाहन चलाउने अरूलाई ढुङ्गामुडा र गाली गर्ने दासवत् कार्यकर्ता आफ्ना नेतालाई ताली ! सडकमा देखियो यिनको जनवाद !’

वि.सं.२०७७ माघ २२ बिहीवार १२:५७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...