back
CTIZAN AD

जनसभालाई देखाउँदै ओलीले भने – कुन पार्टी मूल हो भन्ने टुंगो लाग्यो

वि.सं.२०७७ माघ २३ शुक्रवार

633 

shares

माघ २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुल पार्टी कुन हो भन्ने टुंगो लागेको बताएका छन् । शुक्रबार नारायणहिटी संग्रहालयमा भएको आफुँ पक्षीय जनसभालाई देखाउँदै उनले मुल पार्टीको टुंगो लाग्यो बताए ।

जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘अब पनि कोही अलमल छ त कुन पार्टी मूल पार्टी हो भनेर ? हामी हौं मूल पार्टी । हामी कम्युनिष्टको मात्रै होइन, देशकै मूल पार्टी हौं ।’

उनले मुल पार्टीको विषयमा भएको विवादप्रति आपत्ति जनाए ।

‘अरुले सभा जहाँ राखेपनि ठूलो हुन्छ, हामीले जहाँ रोजेपनि हामीलाई कम हुन्छ,’ उपस्थित तर्फ हेर्दै उनले भने, ‘फेरि, मान्छेहरु सोधिराख्या छन्, मूल पार्टी कुन हो भनेर, कोही अलमलमा छ अझै पनि भने कठैबरा भन्न सकिन्छ, मूल पार्टी कुन हो थाहा पाउनु परेन ? मूल पार्टी यही हो, जहाँ तपाईं हामी छौं ।’

उनले आफ्नो पार्टी कम्युनिष्ट पार्टीहरुको मुल पार्टी मात्रै नभएर देशकै मुल पार्टी भएको बताए ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १५:१० मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...