२५ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न ट्रेडका प्राविधिक पाइलट, डिस्प्याचर, एयर ट्राफिक कन्ट्रोलर तथा लेखा उपसेनानीको गुणमापक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
खुला तथा समावेशी र आन्तरिक छनौटबाट गरिएको विभिन्न पदका लागि लिइएको गुणमापक परीक्षामा उर्तीण हुनेहरुको नामावली यसप्रकार रहेको छ ।
वि.सं.२०७७ माघ २५ आइतवार १०:१५ मा प्रकाशित





























