२५ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले स.प.हु (सहायक पण्डित हुद्दा), अ.क (अमल्दार कर्मचारी), प्रा.अम, भेहिकल मेकानिक्स, प्रा.अम, मेकानिकल, प्रा.अम, इलेक्टिसियन र प्रा.अम, ब्याण्ड पदहरुको छनौट प्रक्रियामा उर्तीण हुनेहरुको नामावली सार्वजनकि गरेको छ ।
यस्तो छ नतिजा
वि.सं.२०७७ माघ २५ आइतवार १०:२५ मा प्रकाशित





























