back
CTIZAN AD

प्रवासी नेपाली एकतामन्च बेल्जियम (प्रचण्ड–माधव पक्ष) को अध्यक्षमा जित लामा

वि.सं.२०७७ माघ २८ बुधवार

678 

shares

२८ माघ, माठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रचण्ड–माधव र ओली पक्ष दुईधार बनेपछि  विदेशमा रहेका पार्टीका भातृ संगठनहरु पनि प्रभावित भएकमा छन् ।

यसै सिलसिलामा बेल्जियममा रहेको प्रवासी नेपाली एकतामन्त्रलाई पुर्नगठन गरिएको छ । जसमा प्रचण्ड–माधव पक्षका जित लामाको अध्यक्षतामा मन्चमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

नेकपाको अन्तराष्ट्रिय समन्वय कमिटीको अध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्यता र सचिव प्रसाद यादबको विशेष आतिथ्यतामा सम्पन्न भर्चुअल बैठकले सल्लाहकारमा सुरेन्द्र भुसाल तथा सचिवमा रमेश कडेल लगायतको ५१ सदस्यीय प्रवासी नेपाली एकता मंच बेल्जियम गठन गरेको हो ।

जसको कार्यसमिति सदस्यहरुमा कृष्ण खतिवडा, अर्जुन (यम) दाहाल, प्रकाश पौडेल, चित्र सुवेदी, लोक प्रसाद दाहाल, कृष्ण तिवारी, सुष्मा भुसाल, कृष्ण पौडेल, पवन सुवेदी, भिम सुवेदी, कल्पना मगर, निर्मला बजगाईँ, लोक बहादुर नेपाली, घनश्याम शर्मा, सुशिला खतिवडा, दुर्गा सुवेदी, होम गुरुङ, गङ्गा शर्मा लिलाधर पन्त, टिकाराम पौडेल, अर्जुन अधिकारी, सुदेशमणि पोख्रेल, मनिश गुरुङ, कृष्ण न्यौपाने, अर्जुन तिवारी, प्रशान्त श्रेष्ठ, सरस्वती सुवेदी, समिता सुवेदी, डिल्ली राम भण्डारी, भरत पन्त, ज्ञानेन्द्र घिमिरे, ठाईला, बिरमान घर्ती मगर, खेम न्यौपाने (आन्तोर्पेन) देबेन्द्र राज पौडेल, साबित्र भारती, कृष्ण सुनार, रबिन श्रेष्ठ, दिल बहादुर मगर, सुजन ढकाल, सुमन निउरे, रामचन्द्र सुवेदी, कर्ण बिक, खेम न्यौपाने (वस्टन्डे) र बिनोद महर्जन रहेका छन् ।

 

वि.सं.२०७७ माघ २८ बुधवार १२:३९ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...