back
CTIZAN AD

सवा २ अर्ब रेमिट्यान्स नल्याएपछि कारबाहीमा पर्यो प्रभु मनी ट्रान्सफर

वि.सं.२०७७ माघ २९ बिहीवार

684 

shares

२९ माघ, काठमाडौं । विदेशमा संकलित रेमिट्यान्स नेपाल नल्याएर उतै राखेपछि प्रभुमनी ट्रान्सफर कारबाहीमा परेको छ ।

आफै सहायक कम्पनीलाई कर्जा दिएको विषयमा प्रभु बैंकमाथि अनुसन्धान जारी राखेको राष्ट्र बैंकले प्रभुलाई कारबाही गरेको जनाएको हो । राष्ट्र बैंक संचालक समितिको बैठकले बुधबार प्रभुमनी ट्रान्सफरलाई कारबाही गर्ने निर्णय गरेको पनि विहिबारको कान्तिपुर दैनिकमा समाचार छ ।

आर्थिक वर्ष २०७४/७५ देखि रेमिट्यान्स बापत संकलित करिब २ अर्ब रुपैयाँ विदेशमै राखेको प्रमाणित भएको र त्यसको आधारमा कारबाही गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

‘प्रभुमनी ट्रान्सफरले यता ल्याउनुपर्ने रेमिट्यान्स विदेशमै राखेको खुलेको छ,’ स्रोतले भन्यो, ‘छानबिन, स्पष्टीकरण र त्यसको आधारमा कारबाही गर्ने निर्णय भएको हो ।

सचेत गराउने, जरिवााना तिराउने र उता राखिएको रकमको व्याजसमेत लगाउने गरी कारबाहीको निर्णय गरिएको स्रोतको भनाई छ ।

वि.सं.२०७७ माघ २९ बिहीवार ०८:२८ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...