२९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको प्रशासन सेवा तर्फका विभिन्न पदका लागि लिइएको लोकसेवाको लिखित परीक्षामा उर्तीर्ण हुनेहरुको नामावली सार्वजनिक भएको छ ।
बैंकको जनशक्ति व्यवस्थापन विभागद्धारा विहिबार जारी सूचना अनुसार लिखित परीक्षामा उर्तीण हुने उम्मेदवारहरु विभिन्न मितिमा अन्तार्वार्ताका लागि राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
वि.सं.२०७७ माघ २९ बिहीवार ०९:३२ मा प्रकाशित






























