back
CTIZAN AD

अनेमसंघद्वारा नेतृ झाँक्रीको गिरफ्तारीको भत्सर्ना

वि.सं.२०७७ माघ २९ बिहीवार

1.2K 

shares

२९ माघ, काठमाडौँ । अखिल नेपाल महिला संघ(अनेमसंघ)ले नेकपा केन्दीय सदस्य तथा प्रतिनिधिसभा सदस्य झाँक्रीको गिरफ्तारीको भत्सर्ना गरेको छ ।

अनेमसंघका संयोजक अमृता थापा तथा सहसंयोजक जयन्ति राईले संयुक्त प्रेस विज्ञप्ति जारी गरी नेतृ झाँक्रीलाई उनको निवासबाटै गरिएको गिरफ्तारीको घोर निन्दा एवम् भत्र्सना गरेका हुन् ।

‘नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रतालाई चुनौति दिँदै एक महिला नेतृ माथि गरिएको ज्यादतीपूर्ण गिरफ्ताील्े वर्तमान सरकारको कायरता, निरंकुशताको चरम प्रदर्शन गरेको’ विज्ञप्तिमा उल्लेख छ ।

लोकतन्त्रमा राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भिर पूर्वाग्रह, निरंकुश र स्वेच्छाचारिता भएको उल्लेख गर्दै नेतृ झाँक्रीलाई विनाशर्त तुरुन्त रिहा गर्नसमेत जोडदार माग गरेको छ ।

वि.सं.२०७७ माघ २९ बिहीवार १७:२९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...