back
CTIZAN AD

झाँक्रीको पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन (फोटो फिचरसहित)

वि.सं.२०७७ माघ २९ बिहीवार

627 

shares

माघ २९, काठमाडौं । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिका आधारमा नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई गरिएको पक्राउप्रति काठमाडौंमा विरोध प्रदर्शन भएको छ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका युवा तथा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण झण्डै एक घण्टाजति नयाँ बानेश्वर क्षेत्रको ट्राफिक अस्थव्यस्त भएको थियो । प्रदर्शनको संयोजन गरेको राष्ट्रिय यूवा संघले झाँक्रीलाई निःशर्त रिहा नगरीए भोलीदेखि सडक आन्दोलन चर्काउने चेतावी दिएको छ ।

प्रदर्शनलाई सम्बोधन गर्दै युवा संघका नेता नरेश शाहीले झाँक्रीको निःशर्त रिहाईको विकल्प नभएको बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

वि.सं.२०७७ माघ २९ बिहीवार १७:५६ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...