back
CTIZAN AD

झाँक्रीको गिरफ्तारी गैह्र संवैधानिक – काहुराष्ट नेपाल

वि.सं.२०७७ माघ २९ बिहीवार

969 

shares

२९ माघ, काठमाडौँ । मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान(काहुरास्ट) नेपालले नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार झाँक्रीको गिरफ्तारी गैह्र संवैधानिक भएको बताएको छ ।

काहुराष्टका अध्यक्ष विष्णुपुकार श्रेष्ठद्वारा जारी प्रेस वक्तव्यमा झाँक्रीलाई उनकै निवासबाट गरिएको गिरफ्तारी नेपालको संविधानको २०७२ को धारा १७ को उपधारा २(क) विपरित भएको जनाइएको छ ।

‘यो पूर्णरुपले व्यक्तिको विचार तथा अभिव्यक्ति स्वतन्त्रता माथिको निर्लज्ज हस्तक्षेप हो, वक्तव्यमा उल्लेख छ ।

काहुराष्टले झाँक्रीको स–सम्मान तत्काल रिहाइको जोडदार माग समेत गरेको छ ।

वि.सं.२०७७ माघ २९ बिहीवार १८:०३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...