back
CTIZAN AD

दोस्रो टेस्टबाट बाहिरिए जोफ्रा आर्चर, उनको स्थानमा यी खेलाडीले पाउन सक्छन् मौका

वि.सं.२०७७ माघ ३० शुक्रवार

762 

shares

३० माघ, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमलाई भारतको विरुद्धको दोस्रो टेस्ट अगाडी ठुलो झट्का लागको छ ।इंल्याण्डका फास्ट बलर जोफ्रा आर्चर दाहिने कुहिनोमा लागेको चोटको कारणले गर्दा भारतको विरुद्धको दोस्रो टेस्टबाट बाहिरिएको जानकारी इंल्याण्ड क्रिकेट र्बोडले ट्वीटरबाट ट्वीट गर्दै दिएको छ ।

उनले भारतको विरुद्धको पहिलो टेस्टमा ३ विकेट लिएका थिए । उनको स्थानमा दोस्रो टेस्टमा स्टुअर्ट ब्रडले प्लेइङ्ग-११ मौका पाउनको सम्भावना निकै उच्च रहेको छ । स्टुअर्ट ब्रडले इंल्याण्डका लागि टेस्ट क्रिकेटमा १४४ खेल खेल्दैँ ५१७ विकेट लिएका छन ।

भारत र इंल्याण्ड बिचको दोस्रो टेस्ट शनिबारबाट सुरु हुनेछ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १२:५० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...