back
CTIZAN AD

भोली र पर्सि काठमाडौंका यी ठाउँमा विद्युत् सेवा बन्द हुने ( तालिकासहित)

वि.सं.२०७७ माघ ३० शुक्रवार

627 

shares

३० माघ, काठमाडौं । फागुन १ गते (शनिवार) र २ गते (आइतबार) काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको वानेश्वर वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रका सडक विस्तारको कार्य भइरहेको र विद्युतिय संरचनाहरु स्थान्तरण गर्नुपर्ने भएकोले विद्युत् सेवा बन्द हुने जनाइएको छ ।

केन्द्रका अनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ः३० बजेसम्म गोकण्र्णेश्वर, चौतारा, नाम्गेल, बिपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटो, काठमाडौं उपत्यका खानेपानी प्रशोधन केन्द्र र सोहि सडक खण्डको आसपासका क्षेत्रहरुमा विद्युत् सेवा बन्द हुनेछन् ।

यस्तो छ अन्य तालिका

वि.सं.२०७७ माघ ३० शुक्रवार १३:०८ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...