back
CTIZAN AD

सुटिङ सेटमा सनी माथि गुण्डाको आक्रमण

वि.सं.२०७७ फागुन २ आइतवार

645 

shares

काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनी यती बेला वेब सिरिज ‘अनामिका’ को सुटमा ब्यस्त छिन् । सुटमा ब्यस्त भएकी अभिनेत्री सन्नी माथि केही गुन्डाहरू आएर बबाल मच्चाएका छन् ।

वेब सिरिजको काम गर्ने भन्दै केही वर्ष अगाडी पैसा लिएको र काम नगरेको भन्दै सुट भइरहेको अवस्थामा आएर उनी माथि केही गुन्डाहरूले आक्रमण गर्न खोजेका हुन् ।

सो समय उनिलाई ‘अनामिका’ निर्माण टिमले तत्काल सुरक्षा दिएको बताइएको छ । उनले उक्त सिरिजको ३८ लाख रुपैयाँ लिएकी थिइन ि यस समाचारलाई भारतीय सञ्चारले उल्लेख गरेको छ । उनी विरुद्ध उक्त कुरालाई लिएर केही वर्ष अगाडी नै दुई व्यक्तिले मुद्दा पनि हाली सकेका छन् ।

वि.सं.२०७७ फागुन २ आइतवार १२:४१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...