back
CTIZAN AD

पासर्पोट र नोट नछाप्ने सामान्य खालको सेक्युरेटी प्रेस किन्दै सरकार !

वि.सं.२०७७ फागुन ३ सोमवार

705 

shares

३ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले वहुवर्षीय ठेक्काको स्वीकृति नदिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले पासपोर्ट र नोट नछाप्ने सामान्य खालको सुरक्षण मुद्रण (सेक्युरेटी प्रेस) किन्न बोलपत्र आव्हान गरेको छ । नोट र पासपोर्टजस्ता संवेदनशील कागजपत्र छाप्न सक्ने अत्याधुनिक सुरक्षण मुद्रण खरिद गर्न वहुवर्षिय ठेक्काका लागि केन्द्रले गतवर्ष अर्थमन्त्रालयसँग स्वीकृति मागेको थियो ।

अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्काको स्वीकृति नपाएपछि तत्काल सामान्य खालको सरकारी कागजपत्र मात्रै छाप्न मिल्ने गरी सेक्युरेटी प्रेस किन्न लागिएको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले जानकारी दिए । यो प्रेस स्थापना गरी परीक्षण सुरु गर्न एक वर्ष लाग्ने उनको भनाई रहेको पनि सोमबारको कान्तिपुर दैनिकमा समाचार छ ।

‘सेक्युरेटी प्रेस किन्ने भनेको तीन वर्ष भयो तर काम भएन,’ उनले भने, ‘ प्रेस स्थापनाका लागि जग्गा, भवन सबै उपलब्ध भइनसकेकाले सानैबाट भएपनि सुरु गर्न लागिएको हो ।’

वि.सं.२०७७ फागुन ३ सोमवार ०९:२६ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...