३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले पुजारी हुद्दा (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको वियरिङ्ग तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
फागुन २ गते संचालन गरिएको उक्त परीक्षामा उर्तीण हुनेहरुको नामावाली यसप्रकार रहेको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १२:५६ मा प्रकाशित





























