back
CTIZAN AD

सपना रोका मगरलाई मोना युकेद्धारा सम्मान तथा ६ लाख आर्थिक सहयोग

वि.सं.२०७७ फागुन ३ सोमवार

729 

shares

३ फागुन, काठमाडौं । वेवारिसे शबको व्यवस्थापन गर्दै आएकी सपना रोका मगरलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले सम्मान तथा सहयोग गरेको छ ।

बीबीसीको साहसिक महिलामा पर्न सफल भएकी रोका मगरलाई शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच मोनाले सम्मान तथा ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सोहि कार्यक्रममा मोनाले म्याग्दीका बाढीपहिरो पीडितका लागि समेत ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको बताइएको छ ।

नेपालमा रहेका मोना युकेका सदस्य रिटायर्ड क्याप्टेन जित बहादुर घर्तीबाट उक्त रकम हस्तान्तरण गरिएको बताइएको छ ।

उक्त रकम सपनाले संचालन गरेको संस्था समृद्द नेपाल’ का लागि सहयोग गरेको बताइएको छ ।

 

वि.सं.२०७७ फागुन ३ सोमवार १४:४३ मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...