back
CTIZAN AD

नेता डा भट्टराईद्वारा काँग्रेससँग कडा प्रश्न

वि.सं.२०७७ फागुन ३ सोमवार

873 

shares

३ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काँग्रेससँग कडा प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल टिव्टरमा नेता डा भट्टराईले नेका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापनाबारे निर्णय गर्नुभन्दा जुनसुकै चुनावमा हामफाल्न लागेको भन्दै यस्तो प्रश्न गरेका हुन् ।

संसद पुनर्स्थापनाबारे आफूलाई लोकतन्त्रको पर्याय ठान्ने र संविधानसभाबाट संविधान जारी गरेको जश लिन होडबाजी गर्ने नेपाली काँग्रेस ‘संविधानका हत्यारा ओलीसँगै सती जान लागेकै हो’ भन्ने प्रश्न उनले गरेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबार भैरहवामा संसद पुनर्स्थापनाबारे कुनै प्रतिक्रिया नदिएको प्रति इंगित गर्दै उनले बिपीले पंचायती चुनाव बहिष्कार गरेको सन्दर्भलाई जोड्दै भनेका छन् ‘संविधान रलोकतन्त्र मासेर सर्वसत्तावादलाई वैधता दिने जुनसुकै चुनावमा हामफाल्ने हो भने बिपीले पंचायती चुनाव किन बहिस्कार गरेका होलान् ? नेका कता ?’

 

वि.सं.२०७७ फागुन ३ सोमवार २०:५७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...