४ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा जमदार र पुजारी हुद्दा (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
फागुन ३ गते संचालन गरिएको उक्त परीक्षा (३०० मिटर दौड, सिटअप,पुसअप र चिनअप) मा देहाय बमोजिमका उम्मेदवार उर्तीण भएको जनाइएको छ ।
यस्तो छ नतिजा
सेनाद्धारा पुजारी हुद्दा पदका उम्मेदवारको वियरिङ तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक
वि.सं.२०७७ फागुन ४ मंगलवार ११:२४ मा प्रकाशित





























