४ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको वियरिङ्ग तथा प्रि-मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
फागुन ३ गते संचालन गरिएको वियरिङ्ग तथा प्रि-मेडिकल परीक्षामा निम्न उम्मेदवार उर्तीण भएको जनाइएको छ ।
यस्तो छ नतिजा
वि.सं.२०७७ फागुन ४ मंगलवार ११:३६ मा प्रकाशित





























