४ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा जमदार, पुजारी हुद्दा र अमल्दार कर्मचारी (आन्तरिक) पदका उम्मेदवारको शारीरिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
फागुन २ गते लिइएको उक्त परीक्षामा निम्नानुसारका उम्मेदवार उर्तीण भएको सूचनामा जनाइएको छ ।
यस्तो छ नतिजा
वि.सं.२०७७ फागुन ४ मंगलवार ११:४७ मा प्रकाशित





























