back
CTIZAN AD

‘सम्बोधि’ सार्वजनिकीकरण

वि.सं.२०७७ फागुन ४ मंगलवार

867 

shares

४ फागुन, काठमाडौं । प्रगतिवादी कवि नरेश शाक्यद्वारा लिखित ‘सम्बोधि’ लघुकविता सङ्ग्रह सार्वजनिक भएको छ । नेपाल रुसी साहित्य र नेपाल रुसी विज्ञान प्रतिष्ठानद्वारा संयुक्त रुपमा हालै आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र प्रगतिवादी कवि एवं नाट्यसंगीतका प्राज्ञ मञ्जुलले कृतिको सार्वजानिक गर्दै कृतिले समसामयिक विषयलाई उजागर गरेको बताए ।

उनीहरुले लेखक शाक्यका साहित्यिक जीवन, दर्शन तथा साँस्कृतिक अभियानका रुपमा चर्चा गरेका थिए । वरिष्ठ कवि वैरागी जेठाले पुस्तकका बारेमा टिप्पणी गरेका थिए । प्रा. जंगव चौहानको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रसियन कल्चरका उपमहार्निदेशक अलेक्सेइ कोतल्यारोभ, प्राडा हरिप्रसाद सिलवाल, साहित्यकारद्वय विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्य कवि शाक्यका कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।
रासस

वि.सं.२०७७ फागुन ४ मंगलवार १७:०७ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...