back
CTIZAN AD

प्रतिबद्धता पत्र बनाउन प्रचण्ड–नेपाल समूहले बनायो कार्यदल, को–को छन् कार्यदलमा ?

वि.सं.२०७७ फागुन ४ मंगलवार

606 

shares

फागुन ४, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिबद्धता पत्र ल्याउने भएको छ । प्रतिनिधि सभा विघटनविरुद्व आन्दोलनमा होमिएको नेकपाले आम नागरिकलाई विश्वास दिलाउन प्रतिबद्धता पत्र ल्याउन लागेको हो ।

यसका लागि नेकपाले संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको नेतृत्वमो कार्यदल गठन गरेको छ । नेकपाले जनाएअनुसार प्रतिबद्धता पत्रको मस्यौदा तयार पार्न श्रेष्ठको नेतृत्वमा ८ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा श्रेष्ठसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, जनार्दन शर्मा, वर्षमान पुन, लीलामणि पोखरेल र बेदुराम भुसाल छन् ।

आन्दोलनमा होमिएको प्रचण्ड–नेपाल पक्षीय नेकपालाई श्वेतपत्र लेख्न नागरिक अगुवाहरुले सुझाब दिँदै आएका थिए ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १७:५६ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...