back
CTIZAN AD

केन्द्रीय कार्यसमिति बैठक : भदौमा महाधिवेशन गर्न देउवाले राखे प्रस्ताव

वि.सं.२०७७ फागुन ५ बुधवार

624 

shares

फागुन ५, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक केहि बेर अघि सुरु भएको हो ।

बैठक अपरान्ह २ बजे बस्ने भनिएपनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छुट्टा छुट्टै बैठक बसेपछि बैठक बस्न ढिलो भएको थियो । जनाइएअनुसार छुट्टा छुट्टै बैठक पछि देउवा र पौडेलबीच पनि बेग्लै बैठक भएको थियो ।

कांग्रेसका एक जना केन्द्रीय सदस्यले देउवा र पौडेलबीच महाधिवेशन मितिबारे छलफल भएको थियो । जनाइएअनुसार देउवाले बैठकमा आगामी भदौमा महाधिवेशन गर्ने प्रस्ताव राख्न लागेका छन् ।

संविधानमा भएको व्यवस्थाअनुसार कांग्रेस कार्यसमितिको म्याद बढिमा ६ महिनासम्म थप गर्न मिल्छ । महाधिवेशनको मिति सरेसँगै कांग्रेस विधानत समस्यामा छ ।

वि.सं.२०७७ फागुन ५ बुधवार १७:४९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...