back
CTIZAN AD

भुपाल तामाङ्ग समूहद्वारा उम्मेद्वारी घोषणा

वि.सं.२०७७ फागुन ५ बुधवार

666 

shares

५ फागुन, काठमाडौँ । शैक्षिक परामर्शदाताहरुको संघठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को आगामी कार्यसमितिको लागि भुपाल तामाङ्ग समूहले उम्मेदवारी घोषणा गरेको छ ।

सो समूहले काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो ।

नेपालमा शैक्षिक परामर्शदाताहरुका दुई वटा छुट्टा छुट्टै संगठनहरु रहेका छन । ती मध्ये फेकन एउटा शक्तिशाली संगठनको रुपमा रहेको छ ।

“व्यावसायिक रुपले सक्षम फेकन, भावनात्मक रुपले एक फेकन” भन्ने नाराका साथ यही फागुन ८ गते संघले १० औँ वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिसितिको निवार्चन गर्न लागेको हो । जसमा भुपाल तामाङ्ग समूहले तामझामका साथ उम्मेदवारी घोषणा गर्दा अर्को समूह भने गुमनाम देखिएको छ ।

कार्यक्रममा अध्यक्ष सहित १५ सदस्य उम्मेद्वारहरुको उम्मेद्वारी घोषणा भएको छ । जसमा अध्यक्षमा भुपाल तामाङ्ग, उपाध्यक्षहरुमा क्रमश राम शरण ढकाल, नवराज मैनाली (पवन), दिपक शिलवाल तथा अमितबाबु ढुङ्गानाले उम्मेद्वारी घोषणा गरेका छन ।

त्यस्तै महासचिवमा राजु निरौला, सचिवहरुमा क्रमश छविन्द्र ओझा (छवि), उमेश कुसवार, दिपेन्द्र पोखरेल तथा सदस्यहरुमा क्रमश किसोर दुलाल, रेश्मा राजथला थापा, इन्द्रजित गौतम, शेरबाहदुर बस्नेत, प्रकाश पुन मगर, शलाम सिंह योन्जनले तामाङ्ग समुहबाट उमेदवारी घोषणा गरेका हुन ।

हेर्नुहोस् उम्मेद्वारी घोषणा भिडियोमा :

वि.सं.२०७७ फागुन ५ बुधवार १८:३५ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...