back
CTIZAN AD

इन्टरनेट सेवामा समस्या आयो, अब गुनासो गर्नुहोस् यहाँ

वि.सं.२०७७ फागुन ७ शुक्रवार

1K 

shares

७ फागुन, काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदान गरिरहेका कम्पनीको सेवा सम्बन्धी कुनै गुनासो भएमा गुनासो दर्ता गर्ने सिस्टमको विकास गरेको छ ।

प्राधिकरणबाट अनुमति लिएर दूरसंचार सेवा प्रदान गर्दै आएका कुनैपनि कम्पनीबाट सेवा लिइरहेका उपभोक्ताले अब त्यस्तो गुनासो भएमा प्रधिकरण कार्यालयको फोन नं वा वेवसाइटमा राखिएको ‘गुनासो व्यवस्थापन प्रणाली  Complaint Handling System’  मा गएर आफ्नो गुनासो दर्ता गराउन सकिने सूचना जारी गरेको छ ।

यस्तो छ प्राधिकरणद्धारा जारी सूचना

No description available.

वि.सं.२०७७ फागुन ७ शुक्रवार ०९:५५ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...