७ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा जमदार र अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदहरुका महिला÷पुरुष उम्मेदवाहरुको शारीरिक (३०० मि. दौड, सिटअप, पुसअप र चिनअप) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बिहीबार संचालन गरिएको परीक्षामा निम्न उम्मेदवारहरु उर्तीण भएका छन् ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार ११:५० मा प्रकाशित





























